Logo
Logo

चितवनका बिभिन्न स्थानमा डुबान


189
Shares

काठमाडौं । लगातारको वर्षाका कारण चितवनको बिभिन्न स्थान डुबानमा परेको छ । लगातारको वर्षाका कारण चितवनका केही सडक र घरहरू डुबानमा परेका हुन् ।  

The current image has no alternative text. The file name is: citwon.jpg

जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ । वर्षाका कारण चितवन भरतपुर आसपासका क्षेत्रहरू डुबानमा परेको हो । वर्षाका कारण नारायणी नदिको सतह बढेको छ ।

त्यस्तै वर्षाका कारण अबरुद्ध मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो हटाएसँगै  सवारी आवागमन  दुईतर्फी सञ्चालनमा आएको छ । तर माथिबाट ढुङ्गाहरू झरिरहेकाले जोखिम कायमै रहेको चितवन प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्