Logo
Logo

सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमालेको प्रदर्शन


63
Shares

काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ ।

The current image has no alternative text. The file name is: umla.jpg

उनीहरूको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो । लगत्तै प्रहरीले उनीहरूलाई हटाएको थियो ।

प्रदर्शनमा सहभागीहरूले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्