Logo
Logo

बेत्रावतीको एउटै घरमा भेटिए २४ शव


441
Shares

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २४ जनाको शव फेला परेको छ।

The current image has no alternative text. The file name is: betrawoti.jpg

भदौ १० गते बुधवारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाए २४ जनाको शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्