Logo
Logo

धुन्चेमा दक्षिण कोरियाली टोली खटियो उद्धारमा


252
Shares

काठमाडौं । दक्षिण कोरियाबाट आएको उद्धार टोलीले धुन्चेमा काम सुरु गरेको छ । नेपाल सरकारको अनुरोधमा दक्षिण कोरियाली टोली भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज मङ्गलवारदेखि खोज तथा उद्धारमा खटिएको हो ।

The current image has no alternative text. The file name is: koriyan-toli.jpg

दक्षिण कोरियाली उद्धार टोलीले बाढीपछि सम्पर्कविहीन आफ्ना ९ जना नागरिकको खोजीलाई पनि प्राथमिकता दिनेछ ।

प्रतिक्रिया दिनुहोस्