Logo
Logo

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक


441
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: balen-1.jpg

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावितको पुनःस्थापनालाई निरन्तरता दिइरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय बैठकले लिने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्