Logo
Logo

कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो


252
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।  केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो दुई घण्टामा कुल १ हजार २९३ मत खसेको छ । शुक्रवार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी  सुरु भएको हो ।

The current image has no alternative text. The file name is: nepali-congress-11.jpg

मतदानका लागि खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधि र प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्