Logo
Logo

विराटनगरविरुद्ध चितवनका मलानले हाने अर्धशतक


189
Shares

काठमाडौं । चितवन राइनोजका ओपनर डाविड मलानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सविरुद्ध मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी ५१ बलमा ७० रन जोडेर आउट भए ।

उनले ५ चौका र ५ छक्का प्रहार गरे । १३ ओभरको दोस्रो बलमा आन्द्रे रसेलले लिए विष्फोटक ब्याटिङ गरिरहेका उनको विकेट लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्