Logo
Logo

राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

राप्रपाको महाधिवेशन यही मंसिर २६ देखि २८ गते काठमाडौंमा हुँदै छ । प्रतिनिधिसभा सदस्य समेत रहेका शाहीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउने प्रस्ताव गरे । उनले लिङ्देनसहित सबै शीर्ष नेताहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000