Logo
Logo

मोडल सोनिकाको तीन करोडको बार !


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ६ फागुन । भिजे हुँदै मोडल सोनिका रोकायाले रेष्टुरेण्ट ब्यवसायीमा हात हालेकी छन् । युवा माझमा युटुबको दुनियाँमा चर्चित सोनिकाले आफ्नो जन्मदिनको अवसर पारेर ३ करोड रुपैयाँ लगानीमा काठमाडौंको दरबारमार्गमा रहेको क्विीड लाउन्ज बार सञ्चालनमा ल्याएका बताएकी छन् ।
जन्मदिनको अवसरमा नयाँ केही गरौँ भन्ने भावनाबाट आफुले नयाँ कामको थालनी गरेको उनले बताइन् । उडल्याण्ड कम्पलेक्समा रहेको पारिवारिक बातावरणमा लिक्वीड लन्ज बारमार्फत ब्यापारिक दुनियाँमा प्रवेश गरेको खुलासा उनलेब ताएकी हुन् । उनले जन्मदिनको अवसरमा केही सञ्चारकर्मीसँग कुराकानी गदैँ आगामी दिनमा दर्शक तथा श्रोताको माग बमोजिम विभिन्न मनोरञ्जनात्मक तथा सन्देशमुलक अन्तवार्ताह प्रस्तुत गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्