Logo
Logo

प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला सुनाउन सुरु


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला सुनाउन सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न थालेका छन् ।

सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका थिए।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो ।  दुई महिनाको बहसपछि आज फैसला सुनाइएको हो। थप विवरण आउन बाकीँ

प्रतिक्रिया दिनुहोस्