Logo
Logo
प्रतिनिधिसभा पुर्नस्थापना

१३ दिनभित्र बैठक बोलाउन सर्वोच्चको आदेश


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको कदम बदर गर्दै संसद पुनःस्थापना गरेको छ ।

साथै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश समेत गरेको छ ।

योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्