Logo
Logo
प्रतिनिधिसभा पुर्नस्थापना

सत्यको जीत भयो : रामचन्द्र पौडेल


दृष्टि संवाददाता


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् ।

संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागत योग्य रहेको भन्दै नेता पौडेलले सर्वोच्चको फैसलाले सत्यको जित भएको बताए । ‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । ’ उनले भने ।

पुर्नस्थापना भएसँगै अहिले राजनीतिक दलका नेताहरूले प्रतिक्रिया दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्