Logo
Logo

जब प्रियंका कार्कीको जालमा फसे व्यापारी(भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १२ फागुन ।
नायिका प्रियंका कार्की र उनका प्रेमी तथा नायक आयुषमान श्रेष्ठले हालै आयंका नामक सामाजिक संस्था खोलेका छन् । आफूहरुको कमाईको निश्चित रकम सो संस्थामा जम्मा गरी सामाजिक काममा खर्च गर्ने उनीहरुले बताएका छन् ।
सोही संस्थामार्फत उनीहरुले नेपाल प्रहरीसँग पनि सहकार्य गरेका छन् । नेपाल प्रहरीले सुरु गरेको महत्वाकांक्षी कार्यक्रम समुदाय प्रहरी साझेदारी अन्र्तगत उनीहरुले सहकार्य गरेका हुन् ।
जसअन्र्तगत नेपाल प्रहरुीले बनाउँदै आएको जनचेतनामूलक टेलिफिल्ममा उनीहरुले अभिनय गरेका छन् । निशुल्क रुपमा उनीहरुले सो टेलिफिल्मका लागि काम गरेका हुन् ।
केही महिनाअघि ललितपुरमा भएको एक सत्य घटनामा आधारीत एउटा टेलिफिल्ममा उनीहरुले अभिनय गरेका छन् । जसमा व्यापारीसँग नजिक भएर गोप्य भिडियो खिचेर ब्लाकमेलिङ हुने गरेको छ ।
टेलिफिल्मः

प्रतिक्रिया दिनुहोस्