Logo
Logo

संसद बैठक बस्नुअघि सिंहदरबारमा माओवादीको संसदीय दलको बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक अहिले सिंहदरबारमा जारी छ ।

संसदीय दलको बैठकमा आज संसदमा प्रस्तुत हुने विषयमा छलफल गर्न माओवादी केन्द्र संसद बैठक बस्नुअघि आज सिंहदरबामा बैटक राखेको हो ।

प्रतिनिधिसभाको बैठक बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्