Logo
Logo

एक करोड ठगेर फरार टोखामा समातिए


दृष्टि संवाददाता


काठमाडौं, २६ चैत ।
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ परेका छन् ।

उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा १२ माघमा पक्राउ पूर्जी जारी भई फरार रहेका बारा जितपुर सिमरा– .१६ घर भई हाल   टोखा बखुन्डोल बस्ने महेश्वर घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्