Logo
Logo

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली शनिबार सर्वदलीय बैठक बोलाएका छन् । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी सर्वदलीय बैठक बोलाएका बताएका हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार शनिबार बिहान बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्