Logo
Logo

आगामी ९ गते एमालेको केन्द्रीय कार्यालय थापाथली सर्ने


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय वैशाख ९ गतेदेखि थापाथलीमा सनैे भएको छ । धुम्बाराहीबाट कार्यालय बबरमहल सार्न लागिएको हो ।


विवादास्पद व्यापारुी सञ्जय अग्रवालको घरमा एमालेको कार्यालय सर्न थालेको हो । प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले सो घर मिलाएका थिए । भाडा गोप्य राखिएको छ । अग्रवाल सुपारी तस्करीमा संलग्न व्यापारी हुन् । उनलाई सरकारबाट अप्रत्यक्ष फाइदा दिएर घर निशुल्क प्रयोग गर्न लागिएको छ । ९ गते नै बल्खुमा नयाँ पार्टी कार्यालय निर्माणको शिलान्यास समेत गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्