Logo
Logo

प्रदेश सभा-१ को हिउँदे अधिवेशन अन्त्य


दृष्टि संवाददाता


काठमाडौँ । प्रदेश सभा-१ को अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले नेपालको संविधान १८३ को उपधारा (२) बमोजिम हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयकाका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अधिकारीले अधिवेशन अन्त्य गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्