Logo
Logo

सरकारले सीमा नाकामा होल्डिङ सेन्टर बनाउने


दृष्टि संवाददाता


काठमाडौं । काेराेना भाइरस (काेभिड-१९) तीव्ररूपमा बढेपछि सरकारले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने भएको छ ।

सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सीमा नाकामार्फत आउजाउ गर्नेलाई व्यवस्थापन गर्न नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्