Logo
Logo

विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस


दृष्टि संवाददाता


काठमाडाैं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने  विद्यालय तहका सबै  परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको हाे ।

विद्यार्थीमा कोरोना संक्रमण देखि स्थानीय तहलाई नै लडडाउन गर्न आग्रह गर्ने पनि सीसीएमसीले निर्णय गरेको छ । बैठकले सीमानाकाबाट विदेशी नागरिकलाई नेपाल प्रवेशमा पनि रोक लगाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्