Logo
Logo

वैशाख १६ देखि काठमाडौं उपत्यकामा एक साताको निषेधाज्ञा (निर्णयसहित)


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् ।

निर्णयसहित :

 

प्रतिक्रिया दिनुहोस्