कोराेनाको नयाँ रेकर्डः २४ घन्टामा ७२११ जना संक्रमित « Drishti News – Nepalese News Portal
Logo

कोराेनाको नयाँ रेकर्डः २४ घन्टामा ७२११ जना संक्रमित


दृष्टि संवाददाता



काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणले नयाँ रेडर्क बनाएको छ । एक दिनमै ७२११ जना संक्रमित भएका छन् । १६ हजारको परीक्षण गर्दा ४५ प्रतिशतमा संक्रमण देखिएको हो ।
जसमध्ये तीन हजार पाँच सय ९५ जना काठमाडौं उपत्यकाका छन् । २४ घन्टामा २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।

प्रतिक्रिया दिनुहोस्