Logo
Logo

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण


दृष्टि संवाददाता



काठमाडौं । पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । फेसबुकमार्फत उनले संक्रमण भएको सार्वजनिक गरेका हुन् ।

श्रीमतीसहित आफुलाई संक्रमण भएको उनले बताएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन् ।
यसअघि उर्जामन्त्री टोपबहादुर रायमाझी तथा खानेपानी मन्त्री मणि थापालाई संक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्