Logo
Logo

चार दलले मुख्यमन्त्री पोखरेलको सरकारलाई बहिष्कार गर्ने


दृष्टि संवाददाता


वुटवल । लुम्बिनी प्रदेशको विपक्षी चार दलीय गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई बहिष्कार गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मुख्यमन्त्री पोखरेलको सरकारलाई बहिष्कार गर्ने जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलको सरकारलाई प्रदेशभरिका जनताबाट बहिष्कार गर्न चारदलीय गठबन्धको अपिल गरेको छ। गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवलाई तत्काल बर्खास्त गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्