Logo
Logo

सिरहाका एसपी फेरिए




काठमाडौं । सिरहाका एसपी सुदीपराज भण्डारी तानिएका छने । जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकेको आरोपमा उनी तानिएका हुन् ।


प्रहरी प्रधान कार्यालयले उनलाई हटाएर हिरा पाण्डेलाई सिरहामा पठाएको छ । सिरहमा श्रृङखलाबद्ध अपराध नियन्त्रणमा एसपी राजभण्डारीको असफलता भएपछि आलोचना हुँदै आएको थियो । उनी सिरहा गएको चार महिना पनि पुगेको थिएन ।
यसअघि सिन्धुलीका एसपी आभूषण तिमल्सिनालाई समेत तानिएको थियो । रुपन्देहीका एसपी प्रवीण पोखरेललाई भने राजनीतिक कारणले हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्