Logo
Logo

वालुवाटारमा स्थायी कमिटी बैठक




काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । बालुवाटारमा बैठक सुरु भएको छ ।


ओलीले आगामी २७ गते विश्वासको मत लिने निर्णय गरेका छन् । त्यही विषयमा छलफल गर्न उनले बैठक बोलाएका हुन् । अविश्वासको मत असफल भए कसरी अगाडी बढ्ने भन्नेमा छलफल गर्न उनले बैठक बोलाएका हुन् ।

बैठकले माधव नेपाल पक्षका केही सांसदलाई हटाउने निर्णय गर्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्