Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै, ओलीले अर्काे अध्यादेश ल्याउन सक्ने




काठमाडौं । प्रधानमन्त्री ओलीले थप अध्यादेश ल्याउने तयारी थालेका छन् । त्यसका लागि उनले बिहीबार राष्ट्रपति बिद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।


स्थायी कमिटी बैठकपछि ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् । बालुवाटार स्रोतका अनुसार राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउनेबारे समेत छलफल भएको छ ।
आज साँझ मन्त्रिपरिषद्को बैठक समेत बस्दैछ । सत्तामा रहिरहनका लागि ओलीले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्