Logo
Logo

बाजुरामा एक साताका लागि निषेधाज्ञा थप


दृष्टि संवाददाता


बाजुरा । बाजुरामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जेठ ७ गते राति १२ बजेसम्मका लागि लगाइएको हाे ।

जिल्ला संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले एक साता थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्