Logo
Logo

सरकार गठनपछिको पहिलो मन्त्रिपरिषद बैठक जारी


दृष्टि संवाददाता


काठमाडौं । वर्तमान सरकार गठनपछि पहिलो पटक बसेको मन्त्रिपरिषद्को बैठक अझै जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल हुने जनाइएको छ ।

कोरोना सङ्क्रणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गरिरहको छ ।

प्रतिक्रिया दिनुहोस्