काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा बसिरहेको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।
गएको २ जेठमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहका पाँच/पाँच नेता सम्मिलित कार्यदल गठन भएको थियो । पार्टीलाई एकताबद्ध बनाउने प्रस्ताव ल्याउने कार्यदल गठन भएको थियो ।












