Logo
Logo

विपक्षी दलको बैठक सकिएलगत्तै प्रचण्ड-माधव छलफलमा


दृष्टि संवाददाता

7.9k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।

विपक्षी दलको बैठक सकिए लगत्तै अध्यक्ष प्रचण्ड र माधवबीच छलफल सुरु भएको हो । छलफलमा अध्यक्ष प्रचण्ड–माधवसहित नारायणकाजी श्रेष्ठ, भीम रावल र दिनानाथ शर्मा रहेका छन् ।

यसअघि ५ दलको बैठकले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमलाई असंवैधानिक ठहर गर्दै शसक्त प्रतिवाद गर्ने निर्णय गरको छ ।

प्रतिक्रिया दिनुहोस्