Logo
Logo

जागेश्वर गौतमलाई स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट हटाइयो


दृष्टि संवाददाता

30.6k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राडा जागेश्वर गौतमलाई प्रवक्ताबाट हटाएको छ । सोमबार बसेको मन्त्री परिषदको बैठकले गौतमलाई प्रवक्ताबाट हटाउने निणर्य गरेको हो ।

यसअघि गौतम स्वास्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्पतालको प्रमुख थिए । गौतमलाई युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीका रुपमा पठाइएको बताइएको छ ।

गौतमको ठाउँमा मन्त्रालयको नयाँ प्रवक्ता भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्