Logo
Logo

मन्त्रिपरिषदको बैठक सुरु


दृष्टि संवाददाता


काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।नेकपा एमाले स्थायी समितिको बैठक सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको हो ।

बैठकलाई नियमित भनिएको छ । तर, जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उठाउँदै आएका केही मागबारे पनि निर्णय हुने सम्भावना छ ।

जसपाको ठाकुर पक्षले प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको भन्दै उनले नागरिकता सम्बन्धी अध्यादेश जारी गराएका छन् ।

यी बाहेक केही मुद्दाहरु फिर्ता लिए ठाकुर पक्ष ओली सरकारमा सहभागी हुने तयारीमा छ । ठाकुर पक्षका ८ सहित २ जनालाई राज्यमन्त्री बनाउने सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्