Logo
Logo

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणाम समेतको प्रतिवेदन निर्वाचन आयोगले पेश गरेको छ । बिहीबार राष्ट्रियसभा निर्वाचनको परिणाम समेतको प्रतिवेदन पेश भएकाे राष्ट्रपतिको कार्यालयले जनाएको हाे ।

नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन (वाग्मती प्रदेश) मा डा. खिमलाल देवकोटा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्