राजनीतिक स्वार्थ केन्द्रीत बजेट आयो- पूर्व अर्थमन्त्री महत « Drishti News – Nepalese News Portal
Logo

राजनीतिक स्वार्थ केन्द्रीत बजेट आयो- पूर्व अर्थमन्त्री महत


दृष्टि संवाददाता


काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले राजनीतिक स्वार्थ पुरा गर्न मात्र बजेट ल्याएको टिपपणी गरेका छन् ।

बजेटबारे संक्षिप्त प्रतिकृया दिँदै महतले भने– ‘सरकारले राजनीतिक स्वार्थपूर्तिको लक्ष्य राखेर बजेट ल्याइएको छ । तर, तुरुन्त कार्यान्वयनमा समस्या हुने देखिन्छ ।’

बजेटमा समावेश कार्यक्रम कहिले र कसरी गर्ने भन्ने केही उल्लेख नभएको भन्दनै कार्यक्रम सम्पन्न हुनेमा विश्वस्त हुने कुनै आधार नरहेको धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्