Logo
Logo

रियल मड्रिडकाे नयाँ जर्सी सार्वजनिक


दृष्टि संवाददाता


एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । रियलले मंगलबार एडिडास कम्पनीले बनाएको नयाँ जर्सी सार्वजनिक गरेको हो । 

रियलले सन् २०२१/०२२ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो । रियल यो सिजन उपाधिविहीन भएको थियो । रियल ला लिगाको दोस्रो स्थानमा थियो ।

रियलले सार्वजनिक गरेको नयाँ होम जर्सिलमा ट्रेडमार्क रङ्ग सेतो प्रयोग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्