Logo
Logo

मन्त्रिपरिषद बैठक बस्दै


दृष्टि संवाददाता



काठमाडौं । मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवटामार साँझ ६ बजेका लागि बैठक बोलाइएको हो । बैठक नियमित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्