Logo
Logo

आज पनि माधव पक्षको केन्द्रीय कमिटी बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक अहिले बस्दैछ । बिहीबारको बैठकलाई त्यसैलाई निरन्तरता दिँदै ११ बजे भर्चुअल रुपमा बैठक बस्न लागेको हो ।

बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि बैठक सकिने एक नेताले बताए । । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्