Logo
Logo

गण्डकीमा माओवादीबाट मधु अधिकारी मन्त्री बन्दै


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेश सरकारमा मधु अधिकारी गुरुङलाई मन्त्री बनाउने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ ।

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर मन्त्रिपरिषद विस्तार गर्ने भएपछि माओवादीले अधिकारीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

सहिद पत्नी समेत रहेकी अधिकारी लमजुङबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्