Logo
Logo

सभापतिका लागि कांग्रेसमा संस्थापन इतर समूहकाे छलफल सुरू


दृष्टि संवाददाता


काठमाडाैं । कांग्रेसको १३ औं महाधिवेशनका लागि संस्थापन इतर समूहकाे छलफल सुरू भएकाे छ । काठमाडाैंका अनुपम फुड्ल्यान्डमा सर्वसम्मत रूपमा सभापतिकाे उम्मेद्वार चयन गर्न बैठक सुरू भएकाे हाे ।

छलफलमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला र अर्जुननरसिंह केसी उपस्थित छन् ।हालसम्‍म शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्