प्रदेश नं १ को विनियोजन विधेयक पारित « Drishti News – Nepalese News Portal
Logo

प्रदेश नं १ को विनियोजन विधेयक पारित


दृष्टि संवाददाता


विराटनगर । प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश विनियोजन विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री टङकबहादुर आङ्वुहाङले आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि नेपाली कांग्रेस शिवनारायण गनगाई र नेकपा ९माओवादी केन्द्र०का मोहनकुमार खड्काले राख्नुभएको खर्च कटौतीको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्