Logo
Logo

सर्वोच्चको फैसलाले लोकतन्त्र बलियो भयो : देउवा


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको फैसलाले लोकतन्त्र बलियो भएको बताएका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि आफ्नै निवास बूढानीलकण्ठमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले निष्पक्ष रहेको बताए ।

सर्वोच्चको फैसलाले विधिको शासन स्थापनामा सहयोग पुग्ने समभापति देउवाको भनाइ छ । नयाँ सरकार गठनका विषयमा पाँच दलीय गठबन्धनभित्र छलफल गरेर अघि बढ्ने देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्