Logo
Logo

अब देशले ओलीतन्त्र बेहोर्नु पर्ने छैन : वर्षमान पुन


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडाैं । माओवादी केन्द्रका नेता वर्षमान पुनले अब देशले ओलीतन्त्र बेहोर्नु नपर्ने बताएका छन् । सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै उनले संविधान, लोकतन्त्र र शान्तिका लागि न्यायालयले ऐतिहासिक फैसला गरेको उल्लेख गरेका छन् ।

‘अब देशले ओलीतन्त्र फेरि फेरि व्यहोर्नु पर्ने छैन । प्रधानन्यायाधीश र संवैधानिक बेन्चका न्यायमूर्तीहरुलाई बिशेष धन्यवाद’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्