Logo
Logo

राष्ट्रपतिबाट राष्ट्रियसभाको अधिवेशन अन्त्य


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका छन् । सरकारले अधिवेशन अन्त्यका लागि सिफरिस गरेपछि राष्ट्रपतिले अधिवेशन अन्त्य गरेका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरे लगत्तै सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।

राष्ट्रपतिले सोमबार राति १२ बजेबाट लागू हुनेगरी राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्