Logo
Logo

सर्वोच्चप्रति ओलीको टिप्पणी- खेल खेलाडीले खेल्ने हो, रेफ्रीले होइन


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले मागादाबी नै नगरेका विषयमा फैसला दिएको बताएका छन् ।

सरकारबाट बाहिरिने क्रममा राष्ट्रको नाममा बिदाइ सम्बोधन गर्दै ओली सर्वोच्चले रेफ्रीले खेल खेलेको टिप्पणी गरे । उनले खेल खेल्ने जिम्मेवारी खेलाडीको भएको बताउँदै रेफ्री निश्चित पक्षलाई जिताउन लागिपरेको बताए ।

सम्बोधनमा उनले भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीको हो। रेफ्री स्वयंमा खास पक्षलाई जिताउने इच्छा जाहेर भयो भने त्यसले जोखिम निम्त्याउँछ।’

प्रतिक्रिया दिनुहोस्