जनार्दन अर्थमन्त्री, पम्फालाई उर्जा मन्त्रालय « Drishti News – Nepalese News Portal
Logo

जनार्दन अर्थमन्त्री, पम्फालाई उर्जा मन्त्रालय


दृष्टि संवाददाता


काटमाठौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन् ।

माओवादी बैठकले शर्मालाई अर्थमन्त्री र भुषाललाई पर्यटनमन्त्रीको रुपमा सरकारमा पठाउने निर्णय गरेको छ ।

शर्मा र भुषालले ६ बजे देउवासँगै सपथ लिने छन् ।

प्रतिक्रिया दिनुहोस्