Logo
Logo

बालुवाटारबाट ओली भाेलि मात्रै बालकाेट जाने


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मात्र बालुवाटार छोड्ने भएका छन् । छलफलमा ब्यस्त हुनुपरेकाे भन्दै उनी भाेलि मात्रै बालकाेट जाने भएका हुन् ।

सिंहदरबारबाट विदाई सम्बोधन गरेर बालुवाटार पुगेका उनी अहिले एमालेका नेताहरुसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्