Logo
Logo

नवनियुक्त प्रधानमन्त्री देउवा पुगे सपथ स्थल


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले सपथ लिन लागेका छन् । केहीबेरमा उनले राष्ट्रपतिबाट पद तथा गाेपनियताकाे सपथ लिन लागेका हुन् ।

६ बजे नै सपथ लिने भनिएपनि राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्ति नसच्याएसम्म सपथ नलिने अडान लिएका कारण सपथमा ढिलाइ भएकाे हाे । अब केहीबेरमा सपथ हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्