Logo
Logo

भारतद्वारा नेपाललाई १५० आईसीयु बेड सहयोग


दृष्टि संवाददाता


काठमाडाैं । भारतले कोभिड-१९ रोकथामका लागि नेपालालाई १ सय ५० आईसीयु बेड सहयाेग गरेको छ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई सहयोग हस्तान्तरण गरेका हुन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भारतले प्रदान गरेको सहयोग यो नै पहिलो हो। तर, अहिलेसम्म भारतले औपचारिक रूपमा प्रधानमन्त्री देउवालाई बधाई दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्