Logo
Logo

स्वास्थ्य सचिवमा डा रोशन पोखरेल नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ सेवातर्फको सचिवमा डा रोशन श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले डा श्रेष्ठलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सचिव नियुक्तका लागि बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्